भारतमा 'जीएसटी' घट्दा विभिन्न सामानको मूल्य घट्यो, नेपाली व्यापारीहरू 'चिन्तित'
bbc.com · Mon Sep 08 04:42:38 GMT 2025

भारतले वस्तु तथा सेवा कर (जीएसटी) को दरमा परिवर्तन गरेपछि दैनिक उपभोगका सामानहरू थप सस्तो हुने भएपछि त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ।
त्यसै पनि सीमावर्ती क्षेत्रका बासिन्दा भारतीय बजारमा किनमेलका निम्ति जाने गर्छन्। भारतको पछिल्लो कदमपछि उनीहरूलाई भारतीय बजारले थप आकर्षित गर्ने देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)