मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सामाजिक सञ्जालमा प्रतिबन्धबारे नास आइटीको चासो

arthadabali.com · Mon Sep 08 02:48:25 GMT 2025

काठमाडौँ / नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास आइटी)ले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी सरकारले हालै जारी गरेको निर्देशिकामा केही प्लेटफर्ममा पूर्ण प्रतिबन्ध लगाउने कदमप्रति चिन्ता व्यक्त गरेको छ।

संघटनाको ध्यानाकर्षणअनुसार, यस कदमले नेपालभित्र तथा अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रवाह गर्ने आईटी कम्पनीहरूको दैनिक कामकाजमा अवरोध, ग्राहकसँगको सञ्चारमा ढिलाइ र समग्र व्यवसायमा ठुलो जोखिम सिर्जना गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)