उरुग्वेलाई बराबरीमा रोक्यो केप भर्डेले
gorkhapatraonline.com · Mon Jun 22 09:56:03 GMT 2026
फिफा विश्वकपमा दुई पटकको विजेता उरुग्वेलाई नवप्रवेशी टोली केप भर्डेले बराबरीमा रोकेको छ ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा सोमबार बिहान भएको खेलमा उरुग्वे र केप भर्डेले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । खेलमा सुरुजवाती अग्रता केप भर्डेले लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)