मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

घट्यो नेप्से परिसूचक, ४ अर्ब ४४ करोडको सेयर कारोबार

annapurnapost.com · Mon Jun 22 09:46:26 GMT 2026

काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक १.४६ अंकले घटेर २७००.६५ विन्दुमा पुगेको छ।

यसदिन ३५३ वटा स्क्रिप्सको ८१ लाख ३८ हजार ४३३ वटा कित्ता सेयर ४ अर्ब ४४ करोड ६५ लाख २० हजार २४७ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ११६ वटा स्टक्सको मूल्य मूल्य बढ्दा १४३ वटाको घट्यो। १४ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय