नेवार समुदायमा चथा पर्व मनाइँदै
ratopati.com · Mon Sep 14 09:06:57 GMT 2026

काभ्रे । नेवार समुदायले मौलिक तथा सांस्कृतिक पर्वका रूपमा भगवान् गणेश विशेष पूजा आराधना गरी साेमबार चथा पर्व मनाउँदैछन् ।
उक्त समुदायमा घर–आँगन, कौशी तथा पूजा स्थान सफा गरी परिवारका सदस्यहरु एकै ठाउँमा बसेर विधिपूर्वक पूजाआजा गरी चथा पर्व मनाइने परम्परा छ । उक्त पूजामा गणेशलाई विभिन्न प्रकारका फलफूल, तरकारी, अन्न तथा गेडागुडी चढाउने गरिँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)