जहाज नभएपछि निगमले सोमबार रातिको काठमाडौं-दोहा-काठमाडौं उडान रद्द गर्यो
ekantipur.com · Mon Sep 14 09:07:55 GMT 2026

जहाज नभएपछि निगमले सोमबार रातिको काठमाडौं-दोहा-काठमाडौं उडान रद्द गर्यो
नारितामा प्राविधिक समस्याका कारण वाइडबडी रोकिएपछि नेपाल वायुसेवा निगमको सोमबारको काठमाडौं–दोहा-काठमाडौं उडान मंगलबार रातिसम्मका लागि स्थगित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)