जापानी येन बलियो बन्दै गएपछि ‘क्यारी–ट्रेड’ का लागि लगानीकर्ताको नजर यी दुई मुद्रामा
clickmandu.com · Mon Sep 14 09:08:17 GMT 2026

एजेन्सी । जापानी येनको हालैको मूल्यवृद्धिले लगानीकर्ताहरूलाई ‘क्यारी–ट्रेड’ लगानीका लागि अन्यत्र विकल्प खोज्न बाध्य बनाएको छ । त्यसमा चीन र क्यानाडाका मुद्राहरूलाई सम्भावित विकल्पका रूपमा हेरिएको छ ।
एलएसईजीको तथ्यांक अनुसार, जी–१० मुद्राहरूमध्ये सबैभन्दा उत्कृष्ट प्रदर्शन गरिरहेको येन अधिकारीहरूले मुद्रा बजारमा हस्तक्षेप गरेको समय जुलाईको अन्त्ययता अमेरिकी डलरको तुलनामा करिब ६ प्रतिशतले बलियो भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)