तीव्र गतिमा पग्लिँदै हिमाल: भारत र नेपालको अर्थतन्त्रमा गम्भीर संकटकाे खतरा
canadanepal.com · Mon Sep 14 09:05:00 GMT 2026

काठमाडौं । नयाँ अनुसन्धान अनुसार हिमनदीहरू छिटो पग्लिँदै जाँदा, हिमनदीजन्य तालहरू अस्थिर बन्दै जाँदा र हिमाली क्षेत्रको अनुगमनमा ठूलो खाडल रहेकाले हिमालय क्षेत्र खतरनाक विन्दु अर्थात टिपिङ पोइन्टमा पुग्दैछ।
नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीपछि यी निष्कर्षहरू सार्वजनिक भएका हुन्। सो बाढीले १,३०० भन्दा बढी मानिसको ज्यान लिनुका साथै व्यापक विनाश निम्त्याएको थियो, जसले द्रुत गतिमा भइरहेको हिमाली वातावरणीय परिवर्तन र यसबाट बढ्दो जोखिमलाई उजागर गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)