लागुऔषध एम्फेटामाइन आइससहित दुई जना पक्राउ
barnanmedia.com · Tue Feb 11 22:41:01 GMT 2025

काठमाडौँ महानगरपालिका–१५ स्थित ढल्कुबाट प्रहरीले लागुऔषध एम्फेटामाइन आइससहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ घर भएर मनमैजु बस्ने ४५ वर्षीया फुलमाया तामाङ र गोरखा सिरानचोक घर भएर मनमैजु बस्ने ४१ वर्षीय टेक बहादुर गुरुङ छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)