सशस्त्र प्रहरी खेलका १७ जनालाई बढुवा
barnanmedia.com · Tue Feb 11 22:44:39 GMT 2025
सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ।
नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)