पशुपतिमा तीजको लहर… [तस्विरहरु]
kendrabindu.com · Mon Sep 14 09:09:20 GMT 2026

आज हरितालिका तीज । पशुपतिनाथ मन्दिर परिसरमा उल्लास र रौनक छाएको छ भने व्रत बसी भगवान शिवको पूजाआराधना गर्न आउने महिला भक्तजनहरूको बिहानैदेखि ठूलो घुइँचो लागेको छ। रातो पहिरनमा सजिएका महिलाहरूले पशुपति क्षेत्रलाई थप रंगीन र उत्सवमय बनाएका छन् भने मन्दिरमा सहज ढंगले दर्शन गर्ने प्रबन्ध मिलाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)