मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

ekantipur.com · Fri Aug 30 00:00:45 UTC 2024

काठमाडौँ — सरकारले मुख्य सचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए ।

निजामती सेवाका सचिवमध्ये वरीयताक्रममा चौथो नम्बरमा रहेका अर्याललाई सरकारले मुख्यसचिव नियुक्त गर्ने निर्णय लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)