सेवाग्राही अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र बागलुङमा पन्ध्र हजार परिचयपत्र थन्कियो
barnanmedia.com · Tue Feb 11 22:55:19 GMT 2025

सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन्।
राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)