मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा ३९ जना सदस्य मनोनीत (सूचीसहित)

barnanmedia.com · Tue Feb 11 23:02:00 GMT 2025

भूमी व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दोस्रो चरणमा २६ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा ३९ जना सदस्य नियुक्त गरेका छन्।

केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने ब्यवस्था अनुसार मन्त्री अधिकारीले मङ्गलवार ३९ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)