भारत अर्को विश्वव्यापी एआई शिखर सम्मेलन आयोजना गर्न तयार: मोदी
deshsanchar.com · Tue Feb 11 23:25:59 GMT 2025
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फाउन्डेसन र दिगो एआई काउन्सिल स्थापना गर्ने निर्णयको स्वागत गरेका छन् ।
प्रधानमन्त्री मोदीले भने, “म एआई फाउन्डेसन र काउन्सिल फर सस्टेनेबल एआई स्थापना गर्ने निर्णयको स्वागत गर्दछु । म फ्रान्स र मेरा प्रिय मित्र राष्ट्रपति म्याक्रोनलाई यी पहलका लागि बधाई दिन्छु र हाम्रो पूर्ण समर्थनको आश्वासन दिन्छु ।”
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)