दक्षिण कोरिया : पूर्वकानूनमन्त्रीलाई २५ वर्ष जेल सजाय
khabarhub.com · Mon Jun 22 10:00:56 GMT 2026

एजेन्सी – दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलको विवादास्पद मार्सल ल घोषणासँग सम्बन्धित मुद्दामा अर्को उच्चस्तरीय फैसला आएको छ । सियोलको एक अदालतले पूर्वकानूनमन्त्री पार्क सुङ–जेलाई विद्रोहमा संलग्न रहेको ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
युन सुक योल