विपद्जन्य जोखिम न्यूनीकरणका लागि रसुवामा तयारी पूरा
kendrabindu.com · Mon Jun 22 10:04:12 GMT 2026

रसुवा । वर्षायाम नजिकिँदै जाँदा बाढीपहिरो, ढुङ्गा खस्ने, आकस्मिक बाढी तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै रसुवामा विपद् व्यवस्थापनको तयारी पूरा गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले सम्भावित विपद्को पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राखिएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)