मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै
barnanmedia.com · Mon Jun 22 09:58:15 GMT 2026

: मदन भण्डारी मेमोरियल कलेजले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम आयोजना गर्ने भएको छ । कलेजले आजदेखि असार १४ गतेसम्म विविध शैक्षिक, सिर्जनात्मक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै रजतजयन्ती भव्य रूपमा मनाउने घोषणा गरेको हो ।
आज काठमाडौँमा आयोजित विशेष पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख डा बाबुराम अधिकारीले विसं २०५८ असार १४ गते स्थापना भएको क्याम्पसले २५ वर्षे यात्रा पूरा गर्न लागेको जानकारी दिँदै सो अवसरलाई विशेष बनाउन सप्ताहव्यापी कार्यक्रम तय गरिएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)