मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेपाललाई शाहरुख खानको धन्यवाद !

kalakarmi.com · Sat Sep 09 01:00:52 GMT 2023

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानले नेपाललाई धन्यवाद ज्ञापन गरेका छन् । ट्वीटरमा उनको नेपाली प्रशंसकहरुको फ्यान क्बलमा गरिएको ट्वीटलाई रि–पोस्ट गर्दै शाहरुखले नेपाललाई धन्यवाद दिएका हुन् ।

एसआरके यूनिभर्स नेपाल फ्यान क्लबले गत बिहीवारदेखि प्रदर्शनमा आएको शाहरुख खानको नयाँ फिल्म ‘जवान’ को नेपालमा भएको फस्ट डे फस्ट शोका तस्बिरहरुको कोलाजसहित शाहरुख खानलाई मेन्सन गरेर एउटा ट्वीट गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)