यस्तो छ ‘ए मेरो हजुर ४’ को ट्रेलर (भिडियो)
kalakarmi.com · Thu Mar 24 12:32:07 GMT 2022
काठमाडौं– नयाँ वर्ष २०७९ को पहिलो दिन अर्थात यही वैशाख १ गतेदेखि प्रदर्शन हुन नयाँ नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक भएको छ ।
बिहिबार काठमाडौंमा आयोजित एक समारोहमा उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)