मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजारमा ग्यास अभाव भएको गुनासो देखाए विभागले जफत गर्ने

barnanmedia.com · Tue Feb 11 23:51:20 GMT 2025

बजारमा ग्यास अभाव भएको गुनासो आउन थालेपछि सरकारले आवश्यक पहल थालेको छ ।

मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ग्यास उद्योगीका मागहरू सम्बोधनका लागि उद्योग मन्त्रालय, नेपाल आयल निगम, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणबिच छलफल भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)