एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै
nepalviews.com · Tue Feb 11 23:55:21 GMT 2025

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज (बुधबार) विधिपूर्वक समापन गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)