‘काँक्रेविहार हाफ म्याराथन’को उपाधि जुम्लाका रोकायलाई
nepalsamaya.com · Mon Jun 22 10:07:12 GMT 2026
कर्णाली। ‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’ प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायले हात पारेका छन्।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग र मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतद्वारा आज सुर्खेतमा आयोजित प्रतियोगितामा रोकायले निर्धारित २१ किलोमिटरको दूरी एक घण्टा नौ मिनेट ३१ सेकेण्डमा पूरा गर्दै पहिलो भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)