बीवाईडी ‘एटो-टु’ र ‘एटो-थ्री’को मूल्य बढ्यो, कुनको कति?
clickmandu.com · Mon Jun 22 10:06:53 GMT 2026

काठमाडौं । नेपालका लागि बीवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले दुईवटा गाडीको मूल्य परिवर्तन गरेको छ ।
समायोजन भएको मूल्यअनुसार यसअघि ४५ लाख ९५ हजार रुपैयाँमा बिक्री हुँदै आएको बीवाईडी ‘एटो टु’ को मूल्य ३ लाख ४ हजार रुपैयाँले बढेर ४८ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)