सम्झौता अविधमा काम नगर्ने १० निर्माण कम्पनीको ठेक्का रद्द
ekantipur.com · Mon Sep 14 09:21:15 GMT 2026

सम्झौता अविधमा काम नगर्ने १० निर्माण कम्पनीको ठेक्का रद्द
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै महाकाली, मध्यपहाडी र खोडपे–चैनपुर लगायत राजमार्ग अन्तर्गतका सडक निर्माण, स्तरोन्नति र मर्मतसम्बन्धी ठेक्का रद्द गरेको सूचनामा उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)