अघोरमा सडक भासिदा त्रिभुवन राजपथ एकतर्फी
ekantipur.com · Mon Sep 14 09:19:50 GMT 2026

अघोरमा सडक भासिदा त्रिभुवन राजपथ एकतर्फी
त्रिभुवन राजपथ अन्तरगत भीमफेदी–९ स्थित अघोर बजारनजिक सडक भासिएपछि डोजरले भित्ता काटेर एकतर्फी यातायात खुलाइयो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)