हिमनदी तीव्र गतिमा पग्लिँदा हिमालय क्षेत्र ‘टिपिङ पोइन्ट’ नजिक, जल सुरक्षामा गम्भीर संकट उत्पन्न हुने चेतावनी
clickmandu.com · Mon Sep 14 09:21:14 GMT 2026

एजेन्सी । यसै महिना सार्वजनिक भएको एक अध्ययन अनुसार, एक दशकअघिको तुलनामा हिमनदीहरू तीव्र गतिमा पग्लिरहेकाले हिमालय क्षेत्र ‘टिपिङ पोइन्ट’ (अपरिवर्तनीय विन्दु) तर्फ पुग्दैछ । त्यसले यो क्षेत्र शताब्दीको मध्यसम्ममा ‘पिक वाटर’ (पानीको उच्चतम बहावको विन्दु) मा पुग्दा जल सुरक्षालाई नै गम्भीर जोखिममा पारिरहेको छ ।
अगस्टको अन्त्यतिर नेपाल–तिब्बत सीमा क्षेत्रमा एक हिमाली हिमनदी फुटेपछि तल्लो उपत्यकाहरूमा एकपछि अर्को पहिरो र आकस्मिक बाढी निम्त्याएको थियो । त्यसलगत्तै यो निष्कर्ष सार्वजनिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)