शेयर बजारमा झिनो गिरावट, करीव साढे ४ अर्बमा खुम्चियो कारोबार
corporatenepal.com · Mon Jun 22 10:09:06 GMT 2026

काठमाडौं । शेयर बजार झिनो अंकले तल झरेको छ । कारोबार रकम साढे ४ अर्ब पनि पुग्न सकेन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १.४६ अंकले घटेको हो । ०.०५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७००.६५ अंकमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ