महेशले भने- पुरानै संरचना, पुरानै रोग र ऋणको भारी बोकेको बजेट
nagariknews.nagariknetwork.com · Fri May 29 14:31:56 GMT 2026

नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आकारमा ठुलो देखिए पनि व्यावहारिक नभएको बताएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसद्मा प्रस्तुत गरेको बजेटमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै सचिव बस्नेतले बजेटको यस्तो बताएका हुन।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)