सगरमाथा आधार शिविरमा ‘अब्जर्वेटरी’ केन्द्र स्थापना गरिने
nagariknews.nagariknetwork.com · Fri May 29 14:40:03 GMT 2026

सरकारले स्टार्टअप, साना तथा मझौला उद्यम (एसएमई) प्रवर्द्धन गर्न राष्ट्रिय उद्यम इकोसिस्टम निर्माण गर्ने उद्देश्यसहित ‘नेपाल इन्टरप्राइज फसिलिटी’ स्थापना गर्ने घोषणा गरेको छ।
संसद्मा आज प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकअनुसार यो प्लेटफर्मले उद्यमसम्बन्धी नीतिगत व्यवस्था, नयाँ वित्तीय उपकरणको पहिचान र पहुँच, ‘इन्क्युवेसन’ सेवा तथा सहयोग सञ्जाललाई एकीकृत रूपमा सञ्चालन गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)