मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट?

canadanepal.com · Fri May 29 14:47:26 GMT 2026

काठमाडौँ – सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्बको बजेट ल्याएको छ। जसममध्ये सबैभन्दा बढी सडक तथा सहरी पूर्वाधार विकासतर्फ २८६ अर्ब ४८ करोड रुपैयाँ छुट्ट्याएको छ भने खानेपानी तथा सरसफाइमा ३७ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै, ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन निर्माणतर्फ ८५ अर्ब ५४ करोड तथा सूचना तथा सञ्चारतर्फ ५ अर्ब ९३ करोड रुपैयाँ छुट्ट्याइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)