म्यानचेस्टर डर्बी विवाद : हालान्डको गोलमा गल्ती भएको प्रो रेफको स्वीकारोक्ति
ratopati.com · Mon Sep 14 09:29:31 GMT 2026
म्यानचेस्टर । प्रिमियर लिगको रेफ्री निकाय ‘प्रो रेफ’ले म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा म्यानचेस्टर सिटीका अर्लिङ हालान्डले गरेको विजयी गोललाई मान्यता दिनु निर्णयमा गल्ती भएको स्वीकार गरेको छ।
विवादले भरिएको म्यानचेस्टर डर्बीमा हालान्डको गोलले मान्यता पाउनुपर्थ्यो कि पर्दैनथ्यो भन्ने विषयमा तीव्र बहस सिर्जना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)