कर्णाली प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य
ratopati.com · Mon Sep 14 09:29:23 GMT 2026

सुर्खेत। कर्णाली प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य गरिएको छ।
साेमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कल्याणी खड्काले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)