मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेन भन्छन्ः सडकमा भइरहेको सम्पूर्ण अवरोध हट्यो, केही दिनमा सबै फोहोर उठ्छ

deshsanchar.com · Thu Aug 18 14:07:38 GMT 2022

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फोहोर विसर्जनमा सडकमा भइरहेको अवरोध पूर्णरुपमा हटेको बताएका छन्।

मेयर शाहले बिहीबार २८४ गाडी फोहोर बञ्चरेडाँडा पुगेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। अवस्था सामान्य रहे केही दिनमा सबै फोहोर उठ्ने उनले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)