मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्न पुगे प्रधानमन्त्री शाह

kathmandupati.com · Mon Jun 22 10:19:14 GMT 2026

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सौराहामा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका उनी परिवारसहित सौराहा भ्रमणमा पुगेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)

सम्बन्धित विषय