दक्षिण कोरियाको राजनीतिक सङ्कटः पूर्वकानूनमन्त्री पार्कलाई २५ वर्ष कैद
barnanmedia.com · Mon Jun 22 10:16:25 GMT 2026

दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलको विवादास्पद मार्सल ल घोषणासँग सम्बन्धित मुद्दामा अर्को उच्चस्तरीय फैसला आएको छ । सियोलको एक अदालतले पूर्वकानूनमन्त्री पार्क सुङ–जेलाई विद्रोहमा संलग्न रहेको ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाएको छ ।
यो फैसला सियोल केन्द्रीय जिल्ला अदालतले सोमबार सुनाएको हो । राष्ट्रिय समाचार संस्था योन्हापका अनुसार अदालतले पार्कलाई युन प्रशासनले सन् २०२४ मा लागू गरेको मार्सल ल सँग सम्बन्धित विद्रोही गतिविधिमा सहभागी भएको निष्कर्ष निकालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)