सेयर र घरजग्गाको कारोबारमा बढ्यो कर
setopati.com · Fri May 29 14:49:41 GMT 2026

सरकारले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम कर भनेर व्याख्या गरे पनि यो करको दर समेत बढाएको छ।
अब एक वर्षभन्दा कम अवधि राखेर सेयर बिक्री गर्दा हुने लाभमा १० प्रतिशत र सो अवधिपछि सेयर बिक्री गर्दा ७.५ प्रतिशत कर लाग्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)