मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लोडसेडिङ अन्त्य फेक भएको पोल खुलेपछि राजनीतिकरण गर्दै कुलमान

barnanmedia.com · Sun Mar 16 21:26:30 GMT 2025

सरकारको अनुमति विना नै भारतबाट आउने बिजुलीका लागि महंगो शुल्क तिर्न सहमति गरेका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशन कुलमान घिसिङ अहिले तनावमा छन्। १३२ केभीमार्फत आयात हुने विद्युतका लागि १.५ प्रतिशत र ३३ केभीमार्फत आयात हुने विद्युतका लागि १.६५ प्रतिशत महसुल बढाउन सहमति गरेको खुलेपछि ढाकछोपमा लागेका घिसिङलाई अर्काे आपत आइलागेको हो।

घिसिङ अघिल्लो कार्यकालमा मुलुकमा लोडसेडिङ अन्त्य गरेको दाबी गर्दै आएका थिए। खासमा घिसिङले नभइ सरकारले भारतबाट विजुली आयात गरेर लोड ब्यवस्थापन गरेको थियो। घिसिङले प्रचार गरे, उनी हाइहाइ भए। त्यही दम्भका कारण उनी सकारलाई पनि टेढन छाडेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)