मदनकृष्ण श्रेष्ठको बायोपिक ‘मदनकृष्ण’ निर्माण घोषणा
baahrakhari.com · Mon Jun 22 10:28:07 GMT 2026

काठमाडौं । बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको छ । काठमाडौंमा आज एक कार्यक्रम गर्दै बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको हो ।
यो अग्रज कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक हो । मदनकृष्ण श्रेष्ठको जिन्दगीका आरोह–अवरोहलाई समेटेर बायोपिक सिनेमा ‘मदनकृष्ण’ बन्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ