बालोन डी’ओरको हकदार म नै हो : यामाल
ratopati.com · Mon Sep 14 09:37:48 GMT 2026
म्याड्रिड । स्पेनसँगै विश्वकप जितेको र बार्सिलोनाबाट ला लिगाको उपाधि उचालेकाले यस वर्षको बालोन डी’ओर आफू नै हकदार भएको लामिन यामालले विश्वास व्यक्त गरेका छन्।
प्रतिष्ठित फुटबल पुरस्कारका लागि आफ्ना मुख्य प्रतिस्पर्धी रियल मड्रिडका प्रतिद्वन्द्वी किलियन एमबाप्पे हुने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)