मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुखबाट खसेर वृद्धको मृत्यु

barnanmedia.com · Sun Mar 16 21:32:07 GMT 2025

यहाँको धवलागिरि गाउँपालिका–७, ताकममा घाँस काट्न गएका एक वृद्धको रुखबाट खसेर ज्यान गएको छ ।

स्थानीय ६० वर्षीय थमन खत्रीको घरबाट करिब एक किलोमिटरको दुरीमा रहेको जङ्गलमा खनियाको रुखबाट खसेको अवस्थामा स्थानीयले फेला पारेको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)