हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेत
khabarhub.com · Mon Jun 22 10:33:13 GMT 2026

झापा– झापाको पूर्वउत्तर वनक्षेत्रसँग जोडिएका बस्तीमा जंगली हात्तीको समस्या नयाँ विषय होइन । बर्सेनि धान, मकै, गहुँ, तोरी, केरा, उखु र तरकारी बालीमा हात्तीले पुर्याउने क्षतिका कारण कृषक प्रभावित भएका छन् । तथापि, यही चुनौतीका बीच सुपारीखेती भने हात्ती प्रभावित क्षेत्रका कृषकका लागि भरपर्दो नगदेबालीका रूपमा स्थापित हुँदै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)