ललितपुरको भैंसेपाटीस्थित साथीभाइ सुधार गृह पठाउन खोज्दा २९ वर्षीय रुबिण कार्कीले बिभत्स आक्रमण
barnanmedia.com · Mon Jun 22 10:26:24 GMT 2026

मोरङको विराटनगर–३ भट्टाचौक नजिक अनुकरण मार्गमा आइतबार दिउँसो ३:१५ बजे ललितपुरको भैंसेपाटीस्थित साथीभाइ सुधार गृह पठाउन खोज्दा २९ वर्षीय रुबिण कार्कीले बिभत्स आक्रमण गरेका छन्।
कोठामा थुनिएका कार्कीलाई सम्झाउन पुगेको सीआरभी भट्टाचौकको प्रहरी टोलीमाथि उनले अचानक छुरा प्रहार गर्दा प्रहरी सहायक निरीक्षक (असई) भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र सुधारगृहका चेयरमेन सन्तोष सापकोटा गम्भीर घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)