हुन्डाई नेपालद्वारा 'Hyundai Festive Drive 2083' घोषणा
annapurnapost.com · Mon Sep 14 09:32:25 GMT 2026

काठमाडौं : नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यस वर्षको दशैं, तिहार तथा छठको अवसरमा विशेष अफर 'Hyundai Festive Drive 2083' घोषणा गरेको छ।
यस अफरअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप छुट तथा विभिन्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)