बाँदर मारेको अभियोगमा प्रतिनिधिसभा सदस्य ध्रुवराज राईविरुद्ध प्रहरीमा उजुरी
kendrabindu.com · Sat Jun 06 01:46:18 GMT 2026

भोजपुर । बाँदर मारेको अभियोगमा लगाउदै भोजपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ध्रुवराज राईविरुद्ध प्रहरीमा उजुरी हालिएको छ ।
६ सय वटा बाँदर मारेको स्वीकार गरेको भन्दै ललितपुरस्थित ‘स्नेहाज केयर’ का ४० वर्षीय रूपक कोइरालाले सांसद राईविरुद्ध जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)