व्यावसायिक मकै खेती उत्साहजनक
gorkhapatraonline.com · Sat Jun 06 01:49:48 GMT 2026

अछामको साँफेबगरमा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले व्यावसायिक कृषि उत्पादनमार्फत राम्रो आम्दानी गर्दै आएको छ । वडा नम्बर ४ मा रहेको सहकारी अछामकै नमुना सहकारी बनेको छ ।
कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै आएको सहकारीले यस वर्ष २० रोपनीमा व्यावसायिक मकै खेती गरी उत्साहजनक परिणाम हासिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)