नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी [भिडियो]
hamrakura.com · Mon Sep 14 00:00:00 GMT 2026

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले विभिन्न प्रयोजनका लागि छुट्टै नयाँ कोष स्थापना गर्ने नीति नरहेको स्पष्ट पारेकी छन्।
सोमबार विधायन व्यवस्थापन समितिको बैठकमा ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि दफावार छलफलका क्रममा मन्त्री चौधरीले नयाँ कोष थप्नुभन्दा विद्यमान कोषलाई एकीकृत गर्ने सरकारको नीति रहेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)