सेयर बजारमा सामान्य गिरावट, फाइनान्स सूचक उच्च विन्दुमा
ajakoartha.com · Mon Jun 22 10:26:00 GMT 2026

काठमाडौं- साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसुचक १ दशमलव ४६ अंकले घट्दै २ हजार ७ सय दशमलव ६५ विन्दुमा कायम भएको हो।
अघिल्लो कारोबार दिन शुक्रबार नेप्से परिसूचक १ दशमलव ६३ अंकले बढेको थियो। सोमबार भने बजार सामान्य गिरावटसहित बन्द भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)