मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भवन अघि वैद्य निकट क्रान्तिकारीको प्रर्दशन

nepalghatana.com · Sat Nov 19 07:53:55 GMT 2022

वैध निकट नेकपा क्रान्तिकारी माओवादीले निर्वाचन वहिष्कारको माग राख्दै निर्वाचन कार्यालय रहेको बहादुर भवन अगाडि प्रदर्शन गरेका छन । प्रदर्शनमा आएका सात जनालाई पक्राउ प्रदर्शनकारीलाई पक्राउ गरि प्रहरी बृत दरवारमार्ग लगिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)