डिपार्चरको प्रयासमा अलमलिएको ‘स्वर्णिम–बालेनोमिक्स’
shilapatra.com · Fri May 29 15:09:08 GMT 2026

चुनावी अभियानको दौरानमा इटहरी पुगेका वालेन्द्र शाह 'बालेन'ले सभामा उपस्थितलाई सोधे– ‘चिया पिउनुभयो ?’ थप सोधे– ‘तरकारी कहाँबाट आएको खानुभयो ?’
कोशी प्रदेशमा उम्मेदवारहरूको सामुन्नेमा शाहले जे सन्देश प्रवाहित गर्न चाहेका थिए, त्योभन्दा अघि सुर्खेत र धनगढीमा पनि बोलेका थिए । छोटो तर स्थानीयले बुझ्ने भाषामा शाहले त्यतिबेला सन्देश दिएका थिए– 'स्थानीय उत्पादन र उपभोगमा जोड ।'
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)